Monday 24 August 2009

प्यास























जोबन संगै फक्रीएका रङ्गहरु

दिन संगै उदाएका उमङ्ग हरु

यो स्वर्णिम दिन ढल्नु अगाबै

जोबनका रङ्गहरु उड्नु अगाबै

ति ओठ्मा समाहित हुन चाहन्छ

जहाँ यही रङ्ग को आस छ

किन कि यहाँ,

प्यासामा आँफै लिन हुने प्यास छ



1 comment:

  1. चमेली जी,
    त्यो हठी अनुहार भित्रको चन्चल,रङ्गीन मन पढ्दा आनन्द आयो ।
    कविता सुन्दर छ ।

    ReplyDelete