Thursday 13 August 2009

ब्लगको सुरुवात !

















मधुर छ शान्त छ यो कोमल रात
संगीत झै गुन्जाउने शितल बर्षात
मन भरी उमङ्ग एकान्त छ साथ
मैले पनि गरें अब ब्लगको सुरुवात !!


Hello world, I am just testing the blogging. As many friends are blogging, me too interested to be a Blogger :)

1 comment:

  1. सुन्दर भावना, सुन्दर शुरुवात! ब्लग-दुनियाँमा स्वागत छ! निरन्तरता र सफलताको शुभकामना!

    Happy Blogging!

    ReplyDelete